सिंहदरवारअगाडि मिटरब्याज पीडितको प्रदर्शन

भक्तपुर न्यूज

२४ चैत २०७९ ९:४४

सिंहदरवारअगाडि मिटरब्याज पीडितको प्रदर्शन

काठमाडौं । मिटरब्याज पीडितले शुक्रबार प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारअगाडि प्रदर्शन गरेका छन् । केही दिनयता उनीहरूले दैनिकजसो प्रदर्शन गर्दै आएका छन् ।

विभिन्न माग राखेर काठमाडौं केन्द्रित आन्दोलन गरेका उनीहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर ध्यानाकर्षण गराएका थिए ।

प्रकाशित मितिः २०७९ चैत्र २४ शुक्रबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय