प्रदेश र स्थानीय तहमा स्वास्थ्य स्वयंसेविका समिति गठन गर्न निर्देशन

भक्तपुर न्यूज

२३ चैत २०७९ ८:०७

प्रदेश र स्थानीय तहमा स्वास्थ्य स्वयंसेविका समिति गठन गर्न निर्देशन

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै प्रदेश र स्थानीय तहहरुलाई महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका समिति गठन गर्न निर्देशन दिएको छ । राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका कार्यक्रम रणनीतिअनुसार सबै तहमा सो समिति गठन गर्न मन्त्रालयले सम्बन्धित सबैमा पत्राचार गरेको हो ।

त्यसका सबै जिल्लाका स्वास्थ्य कार्यालयहरुले कार्यक्रमको फोकल पर्सन तोकी सोको विवरण मन्त्रालयमा पठाउन मन्त्रालयले निर्देशन दिएको छ ।

HV-PR11680767338.JPG

प्रकाशित मितिः २०७९ चैत्र २३ बिहिबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय