सन्दीपविरुद्धको बलात्कार मुद्दामा आज पनि भएन सुनुवाइ

भक्तपुर न्यूज

२२ चैत २०७९ १२:२४

सन्दीपविरुद्धको बलात्कार मुद्दामा आज पनि भएन सुनुवाइ

काठमाडौं । नाबालिग माथि बलात्कार अभियोग लागेका नेपाली क्रिकेटका पुर्व कप्तान सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा राखिएको छ। न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासमा तोकिएको मुद्दा पेशीमा पछाडिको क्रममा रहेकाले सुनुवाइका हुन नसकेको हो ।

क्रिकेटर लामिछानेका कानून व्यवसायीले केहीबेर सुनुवाइ गरेर हेर्दाहेर्दैमा राखेर निरन्तरता दिन आग्रह गरेका थिए ।

प्रकाशित मितिः २०७९ चैत्र २२ बुधबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय