चुनाव सारेकोमा बैद्को आक्रोश
काठमाडौं २ असार । दुई नम्बर प्रदेशमा स्थानीय चुनाव ३ महिना पछि सारेर तथा दोस्रो चरणमो चुवानमा उम्मेदवार मनोनयन २ दिन पछि सारेकोमा बैद्य माओवादीले आपत्ति जनाएको छ ।
शुक्रबार एक बिज्ञप्ति जारी गर्दै नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन बैद्यले अस्थिर चिन्तन र कार्यशैली देखाएर वर्तमान सरकारले नौटंकी मञ्चन गरेको आरोप लगाएका छन् ।
सरकारको निर्णयप्रति असन्तुष्ट राजपाभित्रै एकमत नदेखिएकाले सरकारको निर्णय अदूरदर्शी भनिएको छ । बिज्ञप्तिमा मधेसी लगायत सबै वर्गको हितका लागि वर्तमान संविधान खारेज गरी जनगणतान्त्रिक संविधानको निर्माणका लागि सबैमा अपील गरिएको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२० असार २०८२ ५:५२
यस वर्ष ६० हजारभन्दा बढीमा डेँगु संक्रमण हुनसक्ने अनुमान
१७ असार २०८२ १२:०१
निजामती सेवा विधेयक : आजै पुरानै अवस्थामा लैजान डा. शेखरको माग
१७ असार २०८२ १२:००
आजदेखि पेट्रोलमा ५, डिजेल र मट्टितेलमा ४ रुपैयाँ वृद्धि
२० असार २०८२ ६:००