बारा-२ मा जसपाका उपेन्द्र यादवको उम्मेदवारी मनोनयन दर्ता
काठमाडौं । सत्ता गठबनधनकातर्फबाट जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले बारा–२ मा उम्मेदवारी दर्ता गराएका छन् ।सोमबार यादव पार्टी नेता कार्यकर्तासहित निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी दर्ता गराएका हुन् ।
सो क्षेत्रमा रास्वपाका रमेश खरेल र एमालेका तर्फबाट पुरुषोत्तम पौडेलले उम्मेदवारी दिँदैछन् । त्यसैगरी सीके राउत नेतृत्वको जनमत पार्टीले पनी उम्मेदवार उठाउने भएको छ ।
प्रकाशित मितिः २०७९ चैत्र २० सोमबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
