नेपालले तेश्रो विकेट गुमायो, कप्तान रोहित पौडेल आउट
काठमाडौं । आइसीसी विश्वकप लिग–२ अन्तर्गत युएईले नेपाललाई ३११ रनको चुनौतिपूर्ण लक्ष्य दिएको छ । यसैक्रममा नेपालले तेश्रो विकेट गुमाएको छ । कप्तान रोहित पौडेल व्यत्तिगत १६ रन बनाएर आउट भए ।
नेपालले पहिलो ओभरमा नै नेपालका ओपनर आसिफ सेख शुन्य रनमा गुमाएको थियो भने दोस्रो ओभरमा कुशल मल्ल ५ रन बनाएर आउट भएका छन् । यो समाचार तयार गरुन्जेल नेपालले ७ ओभरमा ३ विकेट गुमाउदै ३८ रन बनाएको छ ।
प्रकाशित मितिः २०७९ चैत्र ०२ बिहिबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
