आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन देशको कति?

भक्तपुर न्यूज

२ चैत २०७९ ९:००

आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन देशको कति?

काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। बैंकले आज चैत २ गतेका दिनका लागि सार्वजनिक गरेको दर अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३१ रुपैयाँ ८६ पैसा र बिक्री दर १३२ रुपैयाँ ४६ पैसा पुगेको छ।

हेर्नूहोस् कुन देशको मुद्रा दर कति?


प्रकाशित मितिः २०७९ चैत्र ०२ बिहिबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय