नेपाललाई सातौं सफलता,कुशल मल्लले लिए विकेट

भक्तपुर न्यूज

२५ फागुन २०७९ १०:२८

नेपाललाई सातौं सफलता,कुशल मल्लले लिए विकेट

काठमाडौं । घरेलु मैदानमा जारी आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्र सिरिज अन्तर्गत पपुवा न्युगिनी (पीएनजी)विरुद्ध कुशल मल्लले सातौं विकेट लिएका छन् ।

त्रिवि क्रिकेट मैदानमा नेपालले दिएको २९८ रनको लक्ष्य पछ्याएको पीएनजीले ३५ औं ओभरमा आफ्नो सातौं विकेट गुमाएको छ। कुशलले ३५ औं ओभरको अन्तिम बलमा असाड भाललाई ४२ रनमा क्याच आउट गराएका हुन् ।

प्रकाशित मितिः २०७९ फागुन २५ बिहिबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय