माओवादी पदाधिकारी बैठक अघि प्रचण्ड-माधव नेपालको भेटवार्ता

भक्तपुर न्यूज

८ फागुन २०७९ ११:३९

माओवादी पदाधिकारी बैठक अघि प्रचण्ड-माधव नेपालको भेटवार्ता

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ।

माओवादी संसदीय दलको कार्यालय सिंहदरवारमा भएको वार्तामा राष्ट्रपति निर्वाचन, भावी रणनीतीका विषयमा छलफल भएको थियो। बैठकमा प्रचण्डले राष्ट्रिय सहमतिबाटै राष्ट्रपति चयन गर्ने विषयमा छलफल भएको छ।

प्रकाशित मितिः २०७९ फागुन ०८ सोमबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय