राष्ट्रपतिका लागि हाम्रो पार्टी सहमति गरेरै अघि बढ्ने पक्षमा छ: माधव नेपाल

भक्तपुर न्यूज

२९ माघ २०७९ ९:४९

राष्ट्रपतिका लागि हाम्रो पार्टी सहमति गरेरै अघि बढ्ने पक्षमा छ: माधव नेपाल

धनगढी । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले राष्ट्रपतिको लागि आफ्नो पार्टी सहमतिकै पक्षमा रहेको बताएका छन्।

धनगढीमा आज आयोजित पत्रकार सम्मेलनमा उनले आफ्नो पार्टीको धारणा विचार मिल्नेसँग हातेमालो गरेर अगाडि बढ्नुपर्छ भन्नेमा रहेको उल्लेख गरे।

उनले संविधान, गणतन्त्र र धर्मनिरपेक्षताको रक्षाका लागि प्रधानमन्त्रीले पनि सहमतिमै अगाडि बढ्नुपर्नेमा जोड दिए।

प्रकाशित मितिः २०७९ माघ २९ आइतबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय