चुनावमा नजाने राजपा निष्कर्ष
काठमाडौं, २७ जेठ । दोस्रो चरणको निर्वाचनपछि मात्र संविधान सशोधन हुने प्रधानमन्त्री शेरबहादुर देउवाले प्रस्ट पारेपछि राष्ट्रिय जनता पार्टी चुनावमा नजाने निष्कर्षमा पुगेको छ । चुनावअघि स्थानीय तहको संख्या वृद्धि र संविधान संशोधन दुवै नहुने स्थिति देखिएकाले चुनावमा नजाने निष्कर्षमा पुगेको राजपा नेताले बताएका छन् ।
पछिल्लो तीनबुँदे सहमतिअनुसार सरकारले मधेस आन्दोलनका क्रममा लगाएका मुद्दा फिर्ता लिने, सहिद घोषणा गर्ने र क्षतिपूर्ति दिने निर्णय गरेपनि कार्यान्वयन प्रक्रियामा नलगेको आरोप राजपाका नेताहरुले लगाएका छन् ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२० असार २०८२ ५:५२
यस वर्ष ६० हजारभन्दा बढीमा डेँगु संक्रमण हुनसक्ने अनुमान
२० असार २०८२ ६:००
सुदूरपश्चिम प्रदेशका वनमन्त्री बर्खास्त
१७ असार २०८२ १२:०१
निजामती सेवा विधेयक : आजै पुरानै अवस्थामा लैजान डा. शेखरको माग
१७ असार २०८२ १२:००