जाजरकाेटमा भिरबाट लडेर एक जनाकाे मृत्यु

भक्तपुर न्यूज

१८ माघ २०७९ ११:०६

जाजरकाेटमा भिरबाट लडेर एक जनाकाे मृत्यु

जाजरकोट । जाजरकोटमा भिरबाट लडेर एक जनाको ज्यान गएको छ । भिरबाट लडेर कुशे गाउँपालिका वडा नम्बर ४ तप्तीका ३१ वर्षीय अम्मरबहादुर शाहीको ज्यान गएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

मङ्गलवार दिउँसो वडा नम्बर ६ पिप्से ससुरालीबाट घर फर्किँदै गर्दा भिरबाट लडेर शाहीको ज्यान गएको हो ।

प्रकाशित मितिः २०७९ माघ १८ बुधबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय