काठमाडौं । बलिउड सुपरस्टार सलमान खानको नयाँ फिल्म किसी का भाइ किसी की जानको टीजर बुधवार सार्वजनिक भएको छ । सलमानले आफ्नो आधिकारिक ट्विटर ह्यान्डलमार्फत टीजरको यूट्युब भिडियो सार्वजनिक गरेका हुन् ।
टीजरमा सलमानको दमदार एक्सन देख्न पाइन्छ । फिल्म आगामी ईदमा सार्वजनिक हुनेछ ।
प्रकाशित मितिः २०७९ माघ ११ बुधबार
Comments