आज सुनचाँदीको मूल्य स्थिर
काठमाडौं, २२ जेठ । आज सुनचाँदीको मूल्य स्थिर रहेको छ । अघिल्लो दिन प्रतितोला ५५ हजार २ सय रुपैयाँ रहेको सुन आज पनि ५५ हजार २ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, महासंघका अनुसार चाँदीको मूल्य पनि स्थिर रहेको छ । अघिल्लो दिन ७ सय ७५ रुपैयाँ प्रतितोलामा कारोबार भएको चाँदी आज पनि ७ सय ७५ मा कारोबार भएको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
