इन्डोनेसियामा भएको खानी विस्फोटमा नौ जनाको मृत्यु

भक्तपुर न्यूज

२३ मंसिर २०७९ १०:५०

इन्डोनेसियामा भएको खानी विस्फोटमा नौ जनाको मृत्यु

काठमाडौं । इन्डोनेसियाको पश्चिमी प्रान्त सुमात्रामा अवस्थित एक कोइला खानीमा विस्फोटमा हुदाँ नौ जनाको मृत्यु भएको छ ।

विस्फोटमा अन्य दुई जना घाइते भएका तथा उद्धारमा सम्बन्धित निकायलाई परिचालन गरिएको प्रान्तीय प्रचार विभागका सञ्चार अधिकृत अरिफ प्रतमाले सिन्ह्वालाई टेलिफोनमा जानकारी दिएका छन् ।

प्रकाशित मितिः २०७९ मंसिर २३ शुक्रबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय