पोलियो खोपको क्लिनिकल ट्रायलका लागि अनुमति दिने सरकारको निर्णय

भक्तपुर न्यूज

२१ मंसिर २०७९ १०:२८

पोलियो खोपको क्लिनिकल ट्रायलका लागि अनुमति दिने सरकारको निर्णय

काठमाडौं । सरकारले पोलियो भाइरसको खोपको क्लिनिकल ट्रायलका लागि अनुमति प्रदान गर्ने निर्णय गरेको छ। मन्त्रिपरिषद्‌को मंगलबार बसेको बैठकले उक्त निर्णय गरेको हो।

बुधबार मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पोलियो खोपको क्लिनिकल ट्रायलका लागि अनुमति प्रदान गर्ने निर्णय भएको जानकारी दिएका हुन्।

उनले भने, ‘पोलियो भाइरस खोपको क्लिनिकल ट्रायलको लागि अनुमति प्रदान गर्ने निर्णय भएको छ।’

प्रकाशित मितिः २०७९ मंसिर २१ बुधबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय