महाकालीको धार परिवर्तन हुने गरी तटबन्ध बनाउँदै भारत

भक्तपुर न्यूज

१८ मंसिर २०७९ ११:५०

महाकालीको धार परिवर्तन हुने गरी तटबन्ध बनाउँदै भारत

दार्चुला । महाकाली नदीको धार परिवर्तन हुने गरी भारतले तटबन्ध बनाउन थालेपछि बांगाबगरका स्थानीय बासिन्दाले नेपाल-भारत जोड्ने झोलुङ्गे पुल बन्द गरेका छन् । आइतबार दिउँसो ४ बजेबाट बांगाबगरका स्थानीय महिला र पुरूषको समूह आएर पुलमा ताल्चा लगाएको हो ।

स्थानीयले तटबन्ध निर्माण गरिरहेका भारतीय पक्षलाई ढुंगामुढासमेत गरेका थिए । ढुंगामुढा गर्दा पनि निर्माण नरोकिएपछि अहिले नेपाल-भारत जोड्ने झोलुङ्गे पुलमा ताल्चा लगाउन बाध्य भएको स्थानीयले बताएका छन् ।

प्रकाशित मितिः २०७९ मंसिर १८ आइतबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय