क्यालिफोर्नियामा भएको खतरनाक सडक दुर्घटनाको भिडियो सार्वजनिक

भक्तपुर न्यूज

१३ मंसिर २०७९ ८:३३

क्यालिफोर्नियामा भएको खतरनाक सडक दुर्घटनाको भिडियो सार्वजनिक

काठमाडौं । अमेरिकाको क्यालिफोर्नियामा रहेको मालिबुको सडकमा भएको एक खतरनाक दुर्घटनाको भिडियो सार्वजनिक भएको छ । भिडियोमा एउटा पिकअप ट्रकलाई कालो एसयूभीले ठक्कर दिएपछि ट्रक उडेर मोटरसाइकलमा आइपुगेको देखिन्छ ।

सौभाग्यवश मोटरसाइकल चलाउने व्यक्ति दुर्घटनामा बाँचेका छन् । अस्पतालमा उनको उपचार भइरहेको छ ।पिकअप ट्रकका चालक पनि सुरक्षित छन् ।तर एसयूभीका चालक उक्त भयानक दुर्घटनामा मारिएका छन् । उनले त्यो एसयूभी कसैबाट चोरेको पत्ता लागेको छ ।
 https://odysee.com/@RT:fd/accident:5a

प्रकाशित मितिः २०७९ मंसिर १३ मंगलबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय