डडेल्धुरामा देउवाको अग्रता कायमै, सागर ढकाल दोस्रो स्थानमा

भक्तपुर न्यूज

५ मंसिर २०७९ १३:१९

डडेल्धुरामा देउवाको अग्रता कायमै, सागर ढकाल दोस्रो स्थानमा

डडेलधुरा – डडेल्धुरामा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको अग्रता कायमै छ ।१७ सय एक मतगणना हुँदा देउवाले ७ सय ८५ मत ल्याएको छ । यस्तै स्वतन्त्र उम्मेदवार सागर ढकाल दोस्रो स्थानमा उक्लिएको छ ।

ढकालले ३ सय ९१ मत ल्याएको छ । एमालेको समेत समर्थन रहेका नेपाली कांग्रेस वीपीका कर्ण मल्लले ३ सय ५३ मत ल्याएको छ । १ सय २२ मत बदर भएको छ ।

प्रकाशित मितिः २०७९ मंसिर ०५ सोमबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय