कार्यव्यवस्था समितिको बैठक ११ बजे बस्दै
काठमाडौं, १९ जेठ । प्रधानमन्त्री निर्वाचनको कार्यतालिकाको विषयमा छलफल गर्न सभामुख ओनसरी घर्तीले कार्यव्यवस्था समितिको बैठक बोलाएकी छन् । नयाँबानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा बिहान ११ बजे कार्यव्यवस्था समितिको बैठक बस्ने तयारी भएको स्रोतले जनाएको छ । बैठकमा प्रधानमन्त्री निर्वाचनमा कस्तो कार्यतालिका बनाएर जाने भन्ने विषयमा छलफल हुनेछ ।
संसदको बैठक जेठ २१ गते बिहान ११ बजेका लागि बोलाइएको छ । प्रमुख विपक्षी दलको अबरोध भएपछि बिहीबारको संसद बैठकमा सभामुख घर्तीले २१ गतेका लागि संसदको बैठक तोकेकी हुन् ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२० असार २०८२ ५:५२
यस वर्ष ६० हजारभन्दा बढीमा डेँगु संक्रमण हुनसक्ने अनुमान
२० असार २०८२ ६:००
सुदूरपश्चिम प्रदेशका वनमन्त्री बर्खास्त
१७ असार २०८२ १२:०१
निजामती सेवा विधेयक : आजै पुरानै अवस्थामा लैजान डा. शेखरको माग
१७ असार २०८२ १२:००