मोरङ-६ मा शेखरको अग्रता कायमै, पछ्याउँदै लालबाबु

भक्तपुर न्यूज

५ मंसिर २०७९ १०:२६

मोरङ-६ मा शेखरको अग्रता कायमै, पछ्याउँदै लालबाबु

काठमाडौं । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत मोरङ क्षेत्र नम्बर-६ मा नेपाली कांग्रेसका डा. शेखर कोइरालाले अग्रता कायमै राखेका छन् । अहिले पौने ४ बजेसम्मको ताजा अपडेटअअनुसार कोइरालाले अग्रतालाई निरन्तरता दिएका छन् ।

६७१ मत गणना हुँदा कोइरालाले २९३ मत प्राप्त गरेका छन् । नेकपा एमालेका लालबाबु पण्डितले २३१ मतका साथ पछ्याइरहेका छन् । सोमबार दिउँसो ढिलो गरी मतगणना शुरू भएको हो ।

प्रकाशित मितिः २०७९ मंसिर ०५ सोमबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय