गुल्मी क्षेत्र नम्बर २ मत गणना दिउँसो ४ बजेबाट सुरु हुने
गुल्मी । गुल्मी क्षेत्र नम्बर– २ मत गणना दिउँसो ४ बजेबाट सुरु हुने भएको छ । केहीबेर अघि सकिएको सर्वदलीय बैठकले अपरान्ह चार बजेबाट मत गणना सुरु गर्ने सहमति बनेको हो ।
सो क्षेत्रमा नेकपा एमालेका सचिव गोकर्ण विष्ट र नेकपा एकीकृत समाजवादीका सचिव रामकुमारी झाँक्रीबीच प्रतिस्पर्धा हुने ठानिएको छ ।
प्रकाशित मितिः २०७९ मंसिर ०५ सोमबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
