जापोरिजामा ठूलै प्रत्याक्रमणको तयारी गर्दै युक्रेन, रुसले बढायो तैनाथी
काठमाडौं । युक्रेनले रुसको नियन्त्रणमा रहेको जापोरिजातर्फ बढिरहेका युक्रेनी सेनाहरूलाई रोक्नका लागि विशाल संख्यामा सैन्य परिचालन गर्न लागेको छ । उक्त युक्रेनी भूभागलाई रुसले आफूमा मिसाएको यसअघि नै घोषणा गरिसकेको छ । त्यसलाई पुनः आफ्नो नियन्त्रणमा लिनका लागि युक्रेनले ५० हजार सैनिक परिचालन गरेको खबर छ ।
खर्सन शहरबाट रुसी सैनिकहरू नीपर नदीपारि जाने गरी निस्किएपछि युक्रेनीहरूले खुशियाली मनाइरहेका छन् । त्यसबाट थप उत्साहित हुँदै युक्रेनी सेना जापोरिजा पनि रुसबाट फुत्काउनका लागि अघि बढ्न खोजेको छ ।
प्रकाशित मितिः २०७९ कार्तिक २८ सोमबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
