माटोको ढिस्कोमा पुरिएर कैलालीमा एक जनाको मृत्यु

भक्तपुर न्यूज

१३ असोज २०७९ ९:२७

माटोको ढिस्कोमा पुरिएर कैलालीमा एक जनाको मृत्यु

काठमाडौं । माटोको ढिस्कोमा पुरिएर कैलालीमा एक जनाको मृत्यु भएको छ। बुधवार साँझ गौरीगंगा नगरपालिका–४ राजीपुरकी ५२ वर्षीय जयकला खत्रीको मृत्यु भएको हो।

उनी घरनजिकैको सामुदायिक विद्यालयमा घर पोत्नका लागि आवश्यक पर्ने माटो खन्ने क्रममा ढिस्कोमा च्यापिएपछि मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रकाशित मितिः २०७९ असोज १३ बिहिबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय