काठमाडौंको न्युप्लाजास्थित बिजुलीको पोलमा आगलागी

भक्तपुर न्यूज

५ असोज २०७९ ९:०८

काठमाडौंको न्युप्लाजास्थित बिजुलीको पोलमा आगलागी

काठमाडौं । काठमाडौंको पुतलीसडकस्थित न्यूप्लाजा अगाडि बिजुलीको पोलमा आगलागी भएको छ । पोलमा बेरिएका तारको गुजुल्टोबाट आगो सल्किएको जनाइएको छ। दमकल प्रयोग गरी आगो निभाइएको छ ।

बिजुलीका पोलमा अव्यवस्थित तरिकाले राखिएका तारमा सट भएर आगलागी भएको हुनसक्ने प्रहरीले बताएको छ।

प्रकाशित मितिः २०७९ असोज ०५ बुधबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय