पोखरामा पनि एमालेको अग्रस्थान कायम
पोखरा ६ जेठ । पोखरा महानगर पालिकाको मेयरमा एमालेका उमेद्वार मानबहादुर जिसीले मत अन्तर बढाउदै लगेका छन्। उनले पछिलो समयमा भन्दा १९६३ मतको अन्तर पारेका छन्।
जिसीले २१३२७ मत पाउँदा नेपाली काग्रेसका उमेद्वार रामजी कुवँरले १९३६४ मत पाएका छन्। त्यस्तै उरपमेयरमा एमालेकी मञ्जुदेवी गुरुङले २००९७ र कांग्रेसकी सरस्वती गुरुङले १८२७२ मत पाएकी छन्।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
