दुई खर्बको निकासीमा आधा हिस्सा आयातीत तेलको

भक्तपुर न्यूज

१० साउन २०७९ १:४२

दुई खर्बको निकासीमा आधा हिस्सा आयातीत तेलको

काठमाडौं । नेपालको निकासी व्यापार दुई खर्ब नाघेको छ ।

भन्सार विभागका अनुसार गत आर्थिक वर्ष २०७८/०७९ मा नेपालले २ खर्ब ३ करोड ६२ हजार रुपैयाँबराबरको वस्तु निकासी गरेको छ ।

कुल निकासीको झण्डै आधा हिस्सा भने भटमास, पाम र सूर्यमुखी तेलको रहेको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको निकासी व्यापारमा कम मूल्यअभिवृद्धि भएका वस्तुको परिणाम बढी भएको भन्दै आइतबारमात्रै व्यवसायीलाई सचेत हुन आग्रह गरेका थिए । तर, भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकमा यस्तो अवस्था देखिएको छ ।

यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय