आगामी असार मसान्तसम्म ऋणपत्रलाई सिडी रेसियोमा गणना गर्न पाइने

भक्तपुर न्यूज

६ साउन २०७९ १२:२५

आगामी असार मसान्तसम्म ऋणपत्रलाई सिडी रेसियोमा गणना गर्न पाइने

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरूले आगामी असार मसान्तसम्म ऋणपत्रमार्फत आएको पुँजीलाई कर्जा निक्षेप अनुपात ९सिडी रेसियो०मा गणना गर्न पाउने भएका छन्।

नेपाल राष्ट्र बैंकले शुक्रबार चालू आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै यस्तो व्यवस्था गरेको हो। यसअघि गत असार मसान्तसम्म ऋणपत्रलाई सिडी रेसियोमा गणना गर्न पाउने व्यवस्था थियो।

प्रकाशित मितिः २०७९ साउन ०६ शुक्रबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय