कांग्रेसका जनप्रतिनिधिहरुको कामको समीक्षा गर्नुपर्छ : पूर्णबहादुर खड्का

भक्तपुर न्यूज

४ साउन २०७९ २३:५८

कांग्रेसका जनप्रतिनिधिहरुको कामको समीक्षा गर्नुपर्छ : पूर्णबहादुर खड्का

हेटौंडा । नेपाली कांग्रेसका उपसभापति एवं पूर्व गृहमन्त्री पूर्णबहादुर खड्काले कांग्रेसका जनप्रतिनिधिहरुको कामको समीक्षा गर्नुपर्ने बताएका छन् ।

खड्काले नयाँ निर्वाचित कांग्रेसका जनप्रतिनिधिहरुले गम्भीर र जिम्मेवार भएर जनताको बिस्वास जित्ने काम गर्नुपर्ने सुझाव दिए ।

उपसभापति खड्काले हेटौंडामा नेपाली कांग्रेस मकवानपुरले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दे यस्तो सुझाव दिएका हुन् । उनले राष्ट्रिय राजनीतिलाई मध्यनजर गरी कांग्रेसले जनतासँग जोडिन आत्मसमीक्षा गरी जिम्मेवार ढंगले अघि बढ्नु पर्ने बताए ।

प्रकाशित मितिः २०७९ साउन ०४ बुधबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय