फरवार्ड पोटर ब्रेन्टफोर्डमा अनुबन्ध
काठमाडौं । इंग्लिस प्रिमियर लिग क्लब ब्रेन्टफोर्डले फरवार्ड किन लुइस पोटरलाई अनुबन्ध गरेको छ ।
ब्रेन्टफोर्डले फरवार्ड पोटरलाई हल सिटीबाट अनुबन्ध गरेको हो । २१ वर्षीय फरवार्डले ब्रेन्टफोर्डसँग ६ वर्षको सम्झौता गरेका छन् । सम्झौता रकम खुलाईएको छैन ।
ब्रेन्टफोर्डले यस समरमा दोस्रो खेलाडीको रुपमा इंग्ल्यान्डको यू-२१ टोलीका फरवार्डलाई अनुबन्ध गरेको हो । यस अघि डिफेन्डर आरोन हिकीलाई अनुबन्ध गरेको थियो । एजेन्सी
प्रकाशित मितिः २०७९ असार २९ बुधबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
