काठमाडौं महानगरपालिकाको पछिल्लो अपडेट
काठमाडौ महानगरपालिकामा मतगणना प्रक्रिया चलिरहेको छ । मतगणकका अनुसार सो महानगरमा एमालेका बिद्यासुन्दर शाक्य ४३१७ र कांग्रेसका राजुराज जोशी २४७२ मत प्राप्त गरेका छन् ।
यसैगरी माओवादीका सर्वोत्तम डंगोल ४९४, विवेकशील नेपाली रञ्जु दर्शनाले १८७७ र साझा पार्टी किशोर थापा १२२६ म त ल्याएका छन ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
