नेमकिपा अग्रस्थानमा
भक्तपुर ३ जेठ । भक्तपुर नगरपालिका वडा नं ५ को मतगणना चलिरहेको छ । अहिले बुधबार राती साढे १० बजसम्मको रेकर्ड हेर्दा नेपाल मजदुर किसान पाटीले मेयरमा१४०२ उपमेयरमा१४३६ मत प्राप्त गरेको छ । यसैगरी नेपाली काँग्रेसले मेयरमा ३४३ उपमेयरमा ३३६ , एमालेले मेयरमा २२० र उपमेयरमा २३० मत ल्याएका छन । यसैगरी माओवादी केन्द्रले मेयरमा १३९ र उपमेयरमा१२६मत पाएका छन् । अहिले साढे १० बजेसम्म २२ सय मत गणना भैसकेको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
