नेमकिपा अग्रस्थानमा
भक्तपुर ३ जेठ । भक्तपुर नगरपालिका वडा नं ५ को मतगणना चलिरहेको छ । अहिले बुधबार राती साढे १० बजसम्मको रेकर्ड हेर्दा नेपाल मजदुर किसान पाटीले मेयरमा१४०२ उपमेयरमा१४३६ मत प्राप्त गरेको छ । यसैगरी नेपाली काँग्रेसले मेयरमा ३४३ उपमेयरमा ३३६ , एमालेले मेयरमा २२० र उपमेयरमा २३०३ मत ल्याएका छन । यसैगरी माओवादी केन्द्रले मेयरमा १३९ र उपमेयरमा१२६मत पाएका छन् । अहिले साढे १० बजेसम्म २२ सय मत गणना भैसकेको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
३ असार २०८२ ११:३७
वर्षायाममा पनि मेलम्चीको पानी नियमित वितरण गरिने
३ असार २०८२ ११:३६
आज सुन तोलामा दुई हजार रुपैयाँ घट्यो
३ असार २०८२ ११:२९
मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर
३ असार २०८२ ११:३८
नेपाल–भारत नाका जमुनाहामा एक जनामा सङ्क्रमण पुष्टि
३ असार २०८२ ११:३७