चाँगुनारायण नपामा मत गणना सुरु

भक्तपुर न्यूज

३ जेठ २०७४ १३:२३

चाँगुनारायण नपामा मत गणना सुरु

भक्तपुर ३ जेठ । भक्तपुरको चाँगुनारायण नगरपालिकाको मतगणना साँझ ७ बजेदेखि सुरु भएको छ । नगरकोट मतदान केन्द्रको मतदान कार्य आज साँझ ५ बजे सकिएको पछि साँझ ७ बजेदेखि मतगणना सुरु भएको हो । उक्त केन्द्रमा यसअघिको मतदान बदर गरी आज पुन मतदान गरिएको थियो ।
मतगणनाका लागि चाँगुनारायण नपामा सर्वदलिय बैठक बसिसकेको र सो बैठकले ७ बजेबाट मतगणना गर्ने सहमति भए पछि मतगणना भएको हो।  भक्तपुरका अन्य ३ नगरमा मतगणना जारी नै छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *