बिहिबारको लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक

भक्तपुर न्यूज

१६ असार २०७९ ७:३३

बिहिबारको लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक

काठमाडौं । नेपाल राष्ट्र बैंकको अनुसार एक अमेरिकी डलरको खरिददर १२६ रुपैयाँ ५ पैसा र विक्रिदर १२६ रुपैयाँ ६५ पैसा रहेको छ । यसैगरी, युरोपियन युरो एकको खरिददर १३२ रुपैयाँ ६२ पैसा र विक्रिदर १३३ रुपैयाँ २५ पैसा रहेको छ ।

त्यस्तै, अष्ट्रेलियन डलरको खरिददर ८६ रुपैयाँ ७१ पैसा र विक्रिदर ८७ रुपैयाँ १२ पैसा रहेको बैंकले जनाएको छ ।

प्रकाशित मितिः २०७९ असार १६ बिहिबार 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय