सूर्यविनायकमा काँग्रेस अग्रस्थानमा
भक्तपुर ३ जेठ । सूर्यविनायक नगरपालिकामा नेपाली काँग्रेसले अग्रस्थान लिएको छ । विहान साढे ९ बजेसम्मको मत परिणाम अनुसार काँग्रेसका मेयर बिष्णुराज कार्कीले २१०९ प्राप्त गरेका छन भने एमालेका मेयर बासुदेव थापाले २०७६ मत ल्याएका छन् । तर उपमेयरमा एमालेका जुना बस्नेतले २३६८ र नेपाली काग्रेसका उपमेयर कल्पना राजथलाले १६१३ मत ल्याएका छन् । यस्तै राप्रपाले मेयरमा ४४० र उपमेयरमा ५६६ तथा नेमकिपाले मेयरमा ११४ र उपमेयरमा ११३ मत ल्याएका छन् ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
