भक्तपुर बाहिर पनि नेमकिपाले खाता खोल्यो
भक्तपुर २ जेठ । नेपाल मजदुर किसान पार्टीले भक्तपुर नगरपालिकाको वडा नं १ मा जित हासिल गरेको छ । यो सँगै जुम्लाको सिँजा गाउँपालिका वडा १ मा नेपाल मजदुर किसान पार्टीका वडा अध्यक्षसहित ५ वटै पदहरुमा जित हासिल गरेको छ ।
भक्तपुर नगरपालिकामा मजदुरले नै सबै वडामा जित हासिल गर्ने मजदुर किसान पाटीले दाबी गरेको छ । अन्य जिल्लामा पनि नेमकिपाको राम्रै मत आएको पार्टीले जानकारी दिएको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
