भरतपुरमा रेणु र देवीवीच रोचक प्रतिस्पर्धा
काठमाडौं १ जेठ । भरतपुर महानगरपालिकामा १०० भोटको गणना गर्दा प्रचण्डपुत्री रेणु दाहाल दोस्रो स्थानमा देखिएकी छिन् भने एमालेका उम्मेवार देवी ज्ञवाली थोरै मतले अगाडि देखिएका छन् ।
सय मत गणना गर्दा मेयरका एमाले उम्मेदवार देवी ज्ञवालीको ४९ मत खसेको छ भने रेणु दाहालको ४१ मत खसेको छ । उपमेयरमा एमालेकी उम्मेदवार दिब्या आचार्यको ४३ मत आएको छ भने कांग्रेसकी पार्वती शाहको पक्षमा ३६ मत खसेको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
