कोरोनाका कारण चीनबाट फर्किएका २८१ विद्यार्थीलाई फिर्ता पठाउँदै सरकार (नामावलीसहित )
काठमाडौं । कोभिड–१९ महामारीका कारण अध्ययन पूरा गर्न नपाउँदै नेपाल आएका विद्यार्थी फेरि चीन फर्किन पाउने भएका छन् । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले एमबीबीएस तथा अन्य विधाका विद्यार्थीलाई चीन फर्किने व्यवस्था गरेको हो ।
त्यसका लागि मन्त्रालयले पहिलो चरणमा २ सय ८१ जनाको नाम सार्वजनिक गरेको छ । फर्किने सूचीमा परेका विद्यार्थीलाई पुन: भिसा प्रक्रिया अघि बढाउन पनि मन्त्रालयले अनुरोध गरेको छ ।
यी हुन् पहिलो चरणमा चीन फर्किने सूचीमा परेका विद्यार्थीहरू
चीनमा_अध्ययनरत_नेपाली_विद्यार्थीहरूको_फिर्ती_सम्बन्धी_सूचना(1) (1) pdf (1)
प्रकाशित मितिः २०७९ जेठ २० शुक्रबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
६ जेठ २०८२ १२:१५
साँगा–धुलिखेल सडक खण्डको कालोपत्र गर्ने कार्य सुरु
४ जेठ २०८२ ९:५४
शनिबारका लागि विदेशी मुद्राको विनिमय दर
६ जेठ २०८२ १३:५९
नेपाल महिला विश्वकपको ग्लोबल क्वालिफायरमा छनोट
५ जेठ २०८२ १३:२५
आज आइतबार सुनको मूल्यमा गिरावट
६ जेठ २०८२ १२:१९