चिकित्सा शिक्षा: स्नातक तहमा म्याचिङ प्रणालीबाट विद्यार्थी छनौटको प्राथमिकता निर्धारण

भक्तपुर न्यूज

१९ जेठ २०७९ ८:१३

चिकित्सा शिक्षा: स्नातक तहमा म्याचिङ प्रणालीबाट विद्यार्थी छनौटको प्राथमिकता निर्धारण

काठमाडौं । चिकित्सा शिक्षाअन्तर्गत स्नातक तहका कार्यक्रमहरूको म्याचिङका निम्ति प्राथमिकता निर्धारणका लागि भोलिदेखि अनलाइन फाराम खुल्दै छ ।

चिकित्सा शिक्षा आयोगले आज सूचना प्रकाशित गर्दै छात्रवृत्ति तथा खुलातर्फको अनलाइन फाराम भोलिदेखि खुल्ने र २६ गते बन्द हुने जनाएको छ । प्राथमिकता निर्धारण सेटिङ एकपटक मात्रै गरिने र सोका आधारमा सबै चरणका म्याचिङ हुने आयोगले जनाएको छ ।

आयोगको सूचना-

प्रकाशित मितिः २०७९ जेठ १९ बिहिबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *