नेपाल बैंकले सार्वजनिक गर्यो लिखित परीक्षाको नतिजा, को–को छनौट भए ?
काठमाडौं । नेपाल बैंक लिमिटेडले चौथो तहको सहायक पदको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ । बैंकले २०७८ साल कात्तिक १२ र १३ गते लिएको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको हो ।
लिखित परीक्षाको नतिजा सार्वजनिक भएसँगै परीक्षामा उत्तीर्ण हुनेहरूले बैंकले अन्तर्वार्ताका लागि बोलाएको । अन्तर्वार्ता विभिन्न समयमा हुने भनिएको छ ।

प्रकाशित मितिः २०७९ जेठ १२ बिहिबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
