शीर्ष नेताले यसरी गरे मतदान (तस्बिरहरु)
भक्तपुर, ३१ बैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल, राप्रपा अध्यक्ष कमल थापा, नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेले आआफ्ना मतदान केन्द्रबाट भोट हालेका छन् ।

प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
