बिजुक्छेंद्वारा मतदान, ओलीले साढे ११ बजे मतदान गर्ने
भक्तपुर, ३१ बैशाख । संघीय संरचना अनुसार स्थानीय तह चयनका लागि आज भएको मतदानमा भक्तपुरमा पनि उत्साहजनक रुपमा मतदान भैरहेको छ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेले भक्तपुरको दरवार स्क्वायरस्थित विद्यार्थी निकेतन मावि केन्द्रबाट मतदान गरेका छन् ।

यस्तै नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले भने बिहान साढे ११ बजे बालकोट मतदान केन्द्रमा मतदान गर्ने छन् ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
