बरुण हाइड्रोपावरको सञ्चालकमा शौरभ गुरागाई नियुक्त
काठमाडौं । बरुण हाइड्रोपावर कम्पनीले रिक्त रहेको सञ्चालक पदमा शौरभ गुरागाईलाई नियुक्त गरेको छ ।
गत जेठ १० गते बसेको सञ्चालक समितिको बैठकले सञ्चालक रविन सुवेदीले दिएको राजीनामा स्वीकृती गरी रिक्त सञ्चालक पदमा गुरागाईलाई नियुक्त गरेको कम्पनीले नेप्सेमा पेश गरेको सूचनामा उल्लेख छ ।
प्रकाशित मितिः २०७९ जेठ ११ बुधबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
