पञ्चवर्षीय योजना सदर गर्दै हमालले पदभार सम्हाले

भक्तपुर न्यूज

९ जेठ २०७९ ८:३८

पञ्चवर्षीय योजना सदर गर्दै  हमालले पदभार सम्हाले

धनगढी । धनगढी उपमहानगरपालिकाका नवनिर्वाचित मेयर गोपाल हमालले पदभार सम्हालेका छन् । सोमबार जिल्ला अदालत कैलालीमा मुख्य निर्वाचन अधिकृत जयानन्द पनेरूबाट पद तथा गोपनियताको सपथ लिएपछि उपमहानगरपालिका पुगेर पदभार सम्हालेका हुन् ।

हमालले धनगढीको पञ्चवर्षीय आवधिक योजना निर्माण सम्बन्धी प्रस्ताव सदर गर्दै पदभार सम्हालेका छन् ।

प्रकाशित मितिः २०७९ जेठ ०९ सोमबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय