पोखरा महानगरपालिकामा धनराज आचार्यको अग्रता कायमै

भक्तपुर न्यूज

८ जेठ २०७९ ९:४९

पोखरा महानगरपालिकामा धनराज आचार्यको अग्रता कायमै

पोखरा । पोखरा महानगरपालिकामा नेकपा (एकीकृत समाजवादी)का धनराज आचार्यले अग्रता कायमै राखेका छन् । गठबन्धनबाट प्रमुख पदका उमेदवार धनराजले ३४१३ को अन्तर बनाउँदै ४२ हजार ३४८ मत प्राप्त गरेका छन् । एमालेका प्रमुख पदका उमेदवार कृष्णबहादुर थापाले ३८ हजार ३१० मत प्राप्त गरे ।

यसैगरी, उपप्रमुखमा एमालेका उमेदवार मञ्जुदेवी गुरुङले ४४ हजार ३०१ मत ल्याउँदा गठबन्धनका उमेदवार कोपिला रानाभाटले ४२ हजार ५३४ मत प्राप्त गरेकी छिन् ।

प्रकाशित मितिः २०७९ जेठ ०८ आइतबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय