नेपालगञ्जमा नवप्रवेशी एमाले उम्मेदवार पराजित
नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकाको मेयर र उपमेयरमा नेपाली काँग्रेस र जनता समाजवादी पार्टीका उम्मेदवार विजयी भएका छन् । मेयरमा नेपाली काँग्रेसका उम्मेदवार प्रशान्त विष्ट र उपमेयरमा जसपाका कमरुद्धिन राई विजयी भएका हुन् ।
मेयरमा विष्टले एमालेका पशुपतिदयाल मिश्रलाई हराएका हुन् । विष्टले २३ हजारको हाराहारीमा मत ल्याउँदा मिश्रलाई १२ हजार हाराहारी प्राप्त भएको छ ।
प्रकाशित मितिः २०७९ जेठ ०६ शुक्रबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
