काठमाडौं महानगर वडा नम्बर २ मा एमालेका श्रेष्ठ विजयी

भक्तपुर न्यूज

२ जेठ २०७९ ८:०६

काठमाडौं महानगर वडा नम्बर २ मा एमालेका श्रेष्ठ विजयी

काठमाडौं । काठमाडौं महानगरपालिको वडा नम्बर २ मा एमालेका राजेन्द्रकुमार श्रेष्ठ विजयी भएका छन् । उनले १ हजार ३ सय ७७ मत ल्याएर वडाध्यक्षमा विजयी भएको मुख्य निर्वाचन अधिकृत राजु खतिवडाले बताए ।

श्रेष्ठका निकटतम् प्रतिस्पर्धी कांग्रेसका सूर्यलाल महर्जनले ९ सय ६३ मत ल्याए । माओवादी केन्द्रका रमेश डंगोलले १ सय ७७ मत ल्याए । यस्तै, राप्रपाका केशवमान डंगोलले २०१, नेकपा एसका उदय रत्‍न क‌साकरले ७४ मत प्राप्त गरेको छन् ।

प्रकाशित मितिः २०७९ जेठ ०२ सोमबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय