ललितपुरको महाँकाल गाउँपालिकाको मतगणना स्थगित

भक्तपुर न्यूज

३१ वैशाख २०७९ ११:०८

ललितपुरको महाँकाल गाउँपालिकाको मतगणना स्थगित

ललितपुर । ललितपुरको महाँकाल गाउँपालिकाको मतगणना स्थगित भएको छ। महाँकाल-६ ठूलादुर्लुङको मतपत्र गणना गर्ने क्रममा १५ वटामा मतदान अधिकृतको हस्ताक्षर नभएको भेटिएपछि विवाद उत्पन्न भएको थियो। विवादपछि मतगणना रोकिएको छ।

असन्तुष्ट एमालेका कार्यकर्ताले मतगणनास्थल महाकाल माविमा विरोध जनाइरहेका छन्।

प्रकाशित मितिः २०७९ बैशाख ३१ शनिबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय