सुनिपिपल चौर मावि मतदान केन्द्रमा झडप, मतपत्र च्यातियो
बझाङ । बझाङको जयपृथ्वी नगरपालिका वडा नं ७ अन्तर्गतको मतदानस्थल सुनिपिपल चौर मावि मतदान केन्द्रमा झडप भएको छ ।
सत्ता गठबन्धन र एमालेका कार्यकर्ताबीचको झडपका क्रममा केही मतपत्र च्यातिएको छ ।
झडप नियन्त्रणमा लिन प्रहरीले हवाई फायर पनि गरेको छ ।
प्रकाशित मितिः २०७९ बैशाख ३० शुक्रबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
